१६ चैत्र २०८०, शुक्रबार
छिन्चुमा टिप्परले मोटरसाईकललाई ठक्कर दियो
  • काँचुली खबर

सुर्खेतको भेरीगंगा नगरपालिका स्थित छिन्चुमा टिप्परले ठक्कर दिदाँ मोटरसाइकलमा सवार दुई जना गम्भिर घाईते भएको छन् ।

शुक्रबार बिहान छिन्चुदेखि सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ००१ क ००९९ नम्बरको टिपपरले छिन्चुतर्फ जाँदै गरेको भे ७ प ५२ ०६ नम्बरकरो मोटरलाइकललाई ठक्कर दिएको थियो ।

पिप्परको ठक्करबाट मोटरसाइकल चालक कालिकोट शुभकालिका गाउँपालिकाका दुर्गा शाही र वीरेन्द्रनगर ९ का ताराकुमारी आले घाईते भएका हुन् । घाईतेमध्य ताराकुमारीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाईते दुबैलाई उपचारकालागि सुर्खेत लगिएको छ ।

  • २४ पुष २०७७, शुक्रबार १३:५० प्रकाशित
  • Nabintech