बेजोसलाई पछि पार्दै एलन बने विश्वकै धनी व्यक्ति
  • काँचुली खबर

विद्युतीय कार बनाउने कम्पनी टेस्लाका सीईओ एलन मस्क विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन । ब्लुमबर्गले जारी गरेको २०२० का अर्बपतिहरुको सूचीमा उनले अमेजनका संस्थापक जेफ बेजोसलाई समेत पछि पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मस्कको आम्दानी १ सय ८८ बिलियन अमेरिकी डलरभन्दा धेरै छ । अमेजनका संस्थापकको आम्दानी १ सय ८७ बिलियन अमेरिकी डलर छ । टेस्लाको शेयरमा निरन्तर वृद्धि भइरहेको छ । यो सूचीमा ५ सय अर्बपति सामेल छन् ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

२७ सय बिलियन अमेरिकी डलर सम्पत्ति भएका एलनले यो वर्ष १ सय ५० बिलियन अमेरिकी डलर सम्पत्ति आर्जन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

  • २४ पुष २०७७, शुक्रबार १२:३० प्रकाशित
  • Nabintech