१३ बैशाख २०८१, बिहीबार
जाजरकोट जादैं गरेको बस भेरी नदीमा खस्यो
  • काँचुली खबर

छिन्चु-जाजरकोट खण्डको गरालेबाट बस भेरी नदिमा खसेको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका-९ गराले बजार नजिकै बस भेरी नदीमा खसेको जानकारी आएको ईलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ ।

नदीमा डुवेको बसबाट एक जनाको शव निकालिएको र एक जना गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ । घाइतेको उद्दार गरेर उपचारको लागि मेहलकुना अस्पताल पठाइएको छ ।

घटनाबारे बृस्तृत विवरण आउन बाँकी छ ।

  • २३ पुष २०७७, बिहीबार १५:३८ प्रकाशित
  • Nabintech