बाँकेमा बुधबार थप १२ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । जिल्लाका ३ वटा प्रयोगशालामा गरीएको परिक्षणमा ५ महिला र ७ पुरुषमा संक्रमण देखिएको हो ।
भेरी अस्पताल नेपालगन्जको ल्यावमा गरिएको परिक्षणमा ७ जना, मेडिकल कलेज कोहलपुरको ल्यावमा गरिएको परिक्षणमा २ जना र वागेश्वरी डाईग्नोष्टिकको ल्यावमा गरिएको परिक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
आज थपिएका संक्रमितसँगै बाँकेमा कोरोना संक्रमितको सँख्या ४ हजार ४५० पुगेको छ । यसअघि आज बिहान कोरोना मुक्त हँदै बाँकेका २ जना डिस्चार्ज भएका थिए ।
२२ पुष २०७७, बुधबार १९:३४ प्रकाशित