देशभर पछिल्लो २४ घण्टामा ४ सय ९ जनामा कोरोनाको नयाँ संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर थप ४ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयकाअनुसार थपिएका ४ सय ९ जनासहित देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार १ सय ९३ जना पुगेका छन् । यीमध्ये ५ हजार १ सय ३३ जना सक्रिय संक्रमित रहेका छन् ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
यस्तै, कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ जनाको ज्यान गएको छ । मन्त्रालयकाअनुसार थपिएका ६ जनासहित कोरोना संक्रमणबाट देशभर ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ९९ जना पुगेको छ ।
२२ पुष २०७७, बुधबार १६:५६ प्रकाशित