नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाँकेले फुटवादी तथा अराजकतावादिको भ्रममा नपर्न आह्वान गरेको छ । मंगलबार एक विज्ञप्ती जारी गर्दै नेकपा बाँकेका अध्यक्ष आइपी खरेल तथा सचिव अशोक कोईरालाले प्रचण्ड-माधव नेतृत्वको नेकपा नै आधिकारीक भएकाले अन्य गुट-उपगुटमा नलाग्न नेता कार्यकर्ताहरुलाई आह्वान गरेका छन ।
नेपाली जनताको बलिदानी, १० बर्षे जनयुद्ध, १९ दिने मधसे आन्दोलन, आदिवासी-जनजाति, अल्पसंख्यक, कमैयामुक्ति आन्दोलन र २०६२-०६३ को जन-आन्दोलनबाट स्थापित लोकतान्त्रिक गणतन्त्रको घाँटी निमोठ्न खोज्ने तत्वहरुको विरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्र एकताबद्ध रहेको समेत विज्ञप्तीमा उल्लेख गरीएको छ । विज्ञप्तीमार्फत प्रधानमन्त्री केपी शर्मा वलीले चालेको प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमको भत्र्सना समेत गरीएको छ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
‘कुनै पनि ब्यक्ति विशेषका कारण एकीकृत पार्टीको संरचना र पार्टी एकता भत्कीन नसक्ने भएकाले पार्टीप्रति हुँदै आएका भ्रमात्मक प्रचारमा नपर्न तथा मुल पार्टिमा समाबेश हुन नेकपा बाँके हार्दिक अपिल गर्दछ’ विज्ञप्तीमा भनिएको छ ।

२१ पुष २०७७, मंगलवार १५:०२ प्रकाशित