नेपाली बजारमा सुनाचाँदीको मूल्य ह्वात्तै बढको छ । नेपाली बजारमा पछिल्लो २ दिनमा मात्रै सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज नेपाली बजारमा छापावाला सुन प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार ९४ हजार ५ सय रुपैयाँ मूल्य रहेको थियो । यस्तै, तेजाबी सुन प्रतितोला ९५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ । आज नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
२१ पुष २०७७, मंगलवार १३:४३ प्रकाशित