नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कोहलपुर नगर कमिटिले रेशम खत्रीलाई कारबाही गर्ने निर्णय गरेको छ । आईतबार बसेको नगर कमिटिको पुर्ण बैठकले नगर कमिटी सदस्य खत्रीलाई कारबाही गर्ने र सोको अनुमोदनका लागी जिल्लामा सिफारीस गर्ने निर्णय गरेको नेकपा कोहलपुर नगर कमिटि अध्यक्ष बसन्ती अधिकारीले जानकारी दिईन ।
कोहलपुर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष समेत रहेका खत्री पार्र्टी कमिटि बिरोधी गतिविधिमा संलग्न भएकाले कारबाहीको सिफारीस गरीएको बताईएको छ । केही दिन अघि प्रधानमन्त्री समेत रहेका केपी ओली गुटको भेलाले खत्रीलाई कोहलपुर नगर कमिटिको सचिवमा चयन गरेको थियो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
१९ पुष २०७७, आईतवार १६:५७ प्रकाशित