संचारकर्मी अनुपा राजवंशीकाे मृत्यु भएको छ । साेमबार राति ११ बजे एक्कासि अचेत भएपछि अस्पताल लगिएपनि उपचारका क्रममा राजवंशीकाे मृत्यु भएको हो । मुत्युकाे स्पष्ट कारण अहिलेसम्म खुल्न सकेको छैन ।
हालसालै २३ वर्ष पार गरेकि राजवंशीले नेपालगन्जबाट संचालित बागेश्वरी टेलिभिजनमा समाचार बाचन गर्दै आएकि थिईन् ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

संचारकर्मी राजवंशीप्रति हार्दिक श्रद्धाञ्जली ।
अघिल्लो समाचार सामग्रीमा केही त्रुटि भएकोमा सच्याईएकाे छ । (स)
५ असार २०७५, मंगलवार ०७:४३ प्रकाशित