सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४१ जना कर्मचारीसहित ७१ जनाविरुद्ध मुद्दा दायर गरेको छ। धादिङको मालपोत कार्यालय, नापी कार्यालय तथा वन कार्यालयका कर्मचारीहरुविरुद्ध सोमबार बिशेष अदालतमा मुद्दा दायर गरेको हो।
तत्कालिन गोगनपानी गाविस-६ स्थित कित्ता नम्बर ४९ को २ सय १५ रोपनी १५ आना जग्गा विभिन्न व्यक्तिहरुको नाममा दर्ता भएको थियो।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
श्रेस्ता केरमेट, अवैध रुपमा हेरफेर गर्नेदेखि सच्याउने समेतका काम गरी कर्मचारीहरुले बदमासी गरेको खुलेपछि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए।
विभिन्न समय मालपोत तथा नापी कार्यालयमा कार्यरत कर्मचारीहरुविरुद्ध मुद्दा दायर भएको हो। मुद्दा दायर भएकोमध्ये एकको मृत्यु समेत भइसकेको छ।
को-को विरुद्ध मुद्दा दायर भयो ?






४ असार २०७५, सोमबार २०:१५ प्रकाशित