१५ चैत्र २०८०, बिहीबार
कैलाश मानसरोवरबाट फर्कदा भारतीय तीर्थयात्रुको मृत्यु
  • काँचुली खबर

हुम्ला । कैलाश मानसरोवर तीर्थयात्रा गरी फर्किने क्रममा सोमबार एक भारतीयको मृत्यु भएको छ । भारत मध्यप्रदेशका ४५ वर्षीय महादेश्वर स्वामी रामानन्द पुरीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक रविन श्रेष्ठले जानकारी दिनुभयो । लेक लागेर बेहोस भएका पुरीको उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

  • ४ असार २०७५, सोमबार १९:३० प्रकाशित
  • Nabintech