रुस विश्वकपको आधिकारीक गीतको भिडियो सार्वजनिक
  • काँचुली खबर

रुस विश्वकपको आधिकारीक गीतको भिडियो सार्वजनिक भएको छ । फुटबलको महाकुम्भ मानिएको विश्वकप सुरु हुन चार दिनमात्र बाँकी हुँदा यो गीत सार्वजनिक भएको हो । आधिकारिक गीत सर्वजनिक भए पनि भिडियो आएको थिएन । भिडियोमा संसारका चर्चित् फुटबल खेलाडी देख्न सकिन्छ । यो भिडियोले विश्वलाई समेट्ने प्रयास गरेको छ । निकी जामले गाएको गीतको रचना निकी स्वयम्को हो । भिडियोमा हलिवुड अभिनेता विम स्मिथ र एरा इस्ट्रेफीले अभियन गरेका छन् ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

  • ३० जेष्ठ २०७५, बुधबार १६:१२ प्रकाशित
  • Nabintech