काठमाडौं, मंसिर १६ । कृषि विकास बैंकको रकम हिनामिनामा संलग्न भएको आरोपमा तीन जनालाई प्रहरीले पक्रेको छ ।

बैंकको न्यूरोड शाखाको झण्डै पाँच करोड रकम हिनामिना गरेको अभियोगमा बैंककै कर्मचारी सहायक टेलर दिपिका रेग्मीसहित तीन जनालाई प्रहरीले पक्रेको हो ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
पक्राउ पर्नेमा रेग्मीसँगै बालाजुका प्रकाश घतानी र दोलखा घर भई काठमाडौं ३२ मा बस्ने रेमशकुमार थापा भएको केन्द्रीय अनुसन्धान ब्यूरो, सीआईबी प्रमुख पुष्कर कार्कीले जानकारी दिए ।
रकम हिनामिनामा भने रेग्मीको मूख्य संलग्नता पाइएको उनको भनाइ छ । सीआईबीमा महिला कक्ष नभएकाले रेग्मीलाई सोह्रखुट्टे प्रहरी कार्यालयमा पठाइएको कार्कीले जानकारी दिए ।
१६ मंसिर २०७४, शनिबार १४:३४ प्रकाशित