१५ चैत्र २०८०, बिहीबार
प्रधानमन्त्रीले सम्बोधन गर्दा प्रदेश नम्बर १को संसदमा पत्रकारलाई निषेध
  • काँचुली खबर

बिराटनगर । प्रदेश सभा बैठकमा पत्रकारहरुलाई प्रबेश निषेध गरिएपछि बिराटनगरका पत्रकारहरु बिरोधमा उत्रिएका छन् । प्रधानमन्त्री केपी ओलीले आज प्रदेश सभालाई सम्बोधन गर्दै हुुनुहुन्छ । सधै २० ओटा कुर्सी पत्रकारहरुका लागि छुट्याइने गरिएपनि आजको बैठकमा भने पत्रकारलाई रोक लगाएर त्यहाँका उद्योगी ब्यवसायीहरुलाई अतिथि बनाएर लगिएको छ । त्यसकै बिरोधमा प्रदेश सभा भवनको मुल गेट अगाडि पत्रकाहरु धर्नामा बसेका छन् ।

  • २६ जेष्ठ २०७५, शनिबार ११:१० प्रकाशित
  • Nabintech