काठमाडौं । प्रहरी प्रधान कार्यालयले २८ जना डीएसपीलाई एसपीमा बढुवा गर्न गृह मन्त्रालयमा सिफारिस गरेकाे छ। सर्वेन्द्र खनाल अाइजिपी भएर अाएपछि प्रहरीमा लामाे समयदेखि राेकिएकाे सरूवा बढुवा धमाधम भइरहेका छन्। त्यसैक्रममा शनिबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बढुवा सिफारिसको पहिलो नम्बरमा अच्युतम प्रसाद पुडासैनी छन् । यसैगरी प्रताप कुमार गुरुङ र विश्व अधिकारी क्रमशः दोस्रो तथा तेस्रो नम्बरमा सिफारिस भएका छन् ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
चौथो नम्बरमा सानुराम भट्टराई र पाँचौ नम्बरमा ओम प्रसाद अधिकारी बढुवाको सिफारिसमा परेका छन् ।
यसअघि शनिबार नै ५५ इन्सपेक्टरलार्इ डीएसपीमा बढुवा सिफारिस गरिएको छ ।

