बिराटनगर करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका अर्का एक अभियुक्तले पनि अात्मसमर्पण गरेका छन् । अभियुक्त डा. डेबिट भनिने छिरिङ वाङ्गेल घलेले अाइतबार जिल्ला अदालत माेरङमा आत्मसमर्पण गरेका हुन् । उनी अर्का अभियुक्त भुजुङ गुरूङका साला हुन् ।
उनको अदालतमा बयान सुरु भएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

२० जेष्ठ २०७५, आईतवार १३:३१ प्रकाशित