अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७५\०७६ को लागि १३ खर्ब १५ अर्ब १४ करोडको बजेट पेश गरेका छन् ।
मंगबार संघीय संसदका दुवै सदनलाई सम्बोधन गर्दै उनले आउँदो आर्थिक बर्षको बजेट प्रस्तुत गरेका हुन् ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
बजेटमा चालूतर्फ ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख अर्थात ६४।३ प्रतिशत, पूँजीगततर्फ रु. तीन खर्ब १३ अर्ब ९९ करोड ८२ लाख अर्थात २३।९ प्रतिशत र वित्तिय व्यवस्थातर्फ रु एक खर्ब ५५ अर्ब ७१ करोड ६० लाख अर्थात ११।८ प्रतिशत रकम व्यवस्था गरिएको छ ।
चालु बजेट भन्दा ३७ अर्ब बढाएर प्रस्तुत गरिएको बजेटमा आन्तरिक स्रोतबाट ८ खर्ब र वैदेशिक ऋणबाट २ खर्ब २ अर्ब उपलब्ध हुने अपेक्षा गरिएको छ ।
नेपालको बजेट २०७५ को पूर्णपाठ
Budget-Speech-2075-for-Website-Final_20180529121330 (1)
१५ जेष्ठ २०७५, मंगलवार १८:५७ प्रकाशित