१२ बैशाख २०८१, बुधबार
बाम सरकारको बजेट रातो व्रिफकेसमा,
  • काँचुली खबर

मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७५र०७६ को बजेट पारित गरेको छ । सिंहदरवारमा आज दिउसो बसेको मन्त्रिपरिषद बैठकले आज संसदमा प्रसतुत गर्न लागको बजेट पारित गरेको सञ्चार तथा सूचना राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । त्यस्तै राज्यमन्त्री बास्कोटाले बैठकले बजेटसम्बन्धी विधेयक पेश गर्ने निर्णय गरेको जानकारी दिए ।

  • १५ जेष्ठ २०७५, मंगलवार १६:४९ प्रकाशित
  • Nabintech