अधिकाशं योजनामा लापरवाही
  • काँचुली खबर

विकास निर्माणका कार्यमा भईरेहको लापरवाहीप्रति प्रदेश नम्बर ५ का साँसद आईपी खरेलले आपत्ती जनाएका छन् । सोमबार बाँकेको खजुरा र बैजनाथ गाउँपालिकामा संचालनमा रहेका बिभिन्न योजनाहरुको निरिक्षण पछि साँसद खरेलले स्थानीय तहले राम्रोसँग काम गर्न नसकेको बताए ।


साँसद खरेलले यस बिषयमा सरोकारवाला निकायको ध्यानार्कषण गराउने बताए । सभासद खरेलले खजुरा गाउँपालिका अन्र्तगत रनियापुरमा निर्माण भएको सडकको अवस्थाका बिषयमा जानकारी लिए । उक्त सडक निर्माणको कार्य सन्तोषजनक नभएको जनगुनासो पाईएपछि अनुगमन गरिएको हो ।
अनुगमनकै क्रममा बैजनाथ गाउँपालिका अन्तर्गत विभिन्न स्थानहरुमा बन्दै गरेका तटबन्धको समेत अनुगमन गरिएको थियो ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

  • १४ जेष्ठ २०७५, सोमबार २२:१६ प्रकाशित
  • Nabintech