राप्ति सोनारी गाँउपालिका स्तरिय खेलकुद प्रतियोगिता शनिबारदेखि शुरु भएको छ । राप्ति सोनारी गाँउपालिका यूथ क्लबको आयोजनामा उक्त प्रतियोगिता शुरु भएको हो ।
शनिबार एक कार्यक्रमका बिच राप्ति सोनारी गाँउपालिका वडा नं। ३ का वडा अध्यक्ष गंगाराम थारु र राष्ट्रिय खेलाडी तेज ब
हादुर सुबेदीले संयूक्त रुपमा रेफ्रिलाई बल हस्तान्त्रण गरि प्रतियोगिताको 
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
शुभारम्भ गरेका हुन ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष गंगाराम थारुले यो शुरुवात भएको


र आगामी दिनहरुका यस्तै खालका प्रतियोगिताहरु मार्फत स्थानिय स्तरबाटै खेलाडी उत्पादन गरिने बताए । साथै कुलतमा लागेका यूवाहरुलाई खेलका माध्यमबाट जिबन
परिबर्तनमा समेत टेवा पु¥याउने उद्धेश्यका साथ गाँउपा

लिकाले खेलकुद क्षेत्रलाई महत्वका साथ लिईरहेको थारुले बताए ।
राप्ति सोनारी गाँउपालिका वडा नं। ३ स्थित सरस्वति मा।वि। भवानियापुरमा संचालन गरिएको प्रतियोगितामा बिभिन्न यूवा क्लबहरुले सहभागिता जनाएको आयोजक क्लबका अध्यक्ष रामकृष्ण चौधरीले जानकारी दिए । प्रतियोगिता अन्तर्गत फुटबल र महिला तथा पुरुष दुबै बिधामा भलिवलका खेलहरु संचालन गरिने भएका छन ।
प्रतियोगितामा प्रथम, द्धितय र तृतिय हुने टिमले क्रमश नगद रु। ३० हजार, २० हजार र १० हजार प्राप्त गर्ने छन भने ट्रफि तथा मेडल समेत प्रदान गरिने आयोजक क्लबका अध्यक्ष चौधरीले बताए ।

१२ जेष्ठ २०७५, शनिबार १९:५७ प्रकाशित