चुनाब नि सकियो काङ्ग्रेस सङ्गको तालमेल नि सकियो : बाबुराम भट्टराई
  • काँचुली खबर

गोरखा।

नेपाली काँग्रेसको सहकार्यमा गोरखा क्षेत्र नम्वर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका नया शक्तिका संयोजक डाक्टर बाबुराम भट्टराईले जनताले लामो संक्रमणकालपछि स्थिर सरकार खोजेकोले जनमत वाम गठबन्धनको पक्षमा गएको बताएका छन् ।
विजयी हासिल गरेपछि संचारकर्मीलाई प्रतिक्रिया दिदै भट्टराईले भनेका छन काग्रेससंग चुनावमा मात्र तालमेल गरेकाले त्यो तालमेल चुनाव सकिएसगै सकिएको छन

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

उन्ले मुद्धाका आधारमा जो कोहीसग सहकार्य हुन सक्ने स्पष्ट पारे ।
”वर्तमान शासकीय प्रणालीले स्थिरता नदिने खतरा हुन्थ्यो। त्यसैले गठबन्धनबाट स्थिरता आउँछ कि भनेर जनताले दुईवटा पुराना शक्तिहरु मध्ये एउटालाई अवसर दिनु स्वाभाविक नै हो” उनले भने । उनले अहिलेको निर्वाचनमा आफुहरुको लक्ष्य राष्ट्रिय पार्टी बन्ने रहेको बताउदै संसदमा सकरात्मक भूमिका खेल्ने स्पष्ट पारे ।

https://www.youtube.com/watch?v=nsquj4B8Wi0

News24 बाट साभार

  • २३ मंसिर २०७४, शनिबार १७:३२ प्रकाशित
  • Nabintech