काठमाडौं– जापान सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी अप्रिलदेखि नेपाललगायत ९ मुलुकबाट कामदार लैजाने निितलाई औपचारिक रुपमा पारित गरेको छ ।
आजको नयाँ पत्रिका दैनिक लेख्छ–विदेशी कामदारलाई जापान लाने र सहज किसिमले काम गर्ने वातावरण मिलाउने गरी त्यहाँको सरकारले केही साताअघि मात्रै अध्यागमन कानून संशोधन गरेको थियो ।
११ पुष २०७५, बुधबार ०७:५३ प्रकाशित