सुर्खेतः सवारी साधनको चालक अनुमतिपत्र लिनका लागि प्रदेश पाँचको नेपालगञ्ज अथवा जुम्ला जानुपर्ने बाध्यता टरेको छ । अबदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतबाटै सवारी चालक अनुमतिपत्र वितरण हुने भएको हो।
यातायात व्यवस्था कार्यालय सुर्खेतले आगामी दिनमा चालक अनुमतिपत्र वितरण गर्ने जनाएको छ। यस्तै, यातायात व्यवस्था कार्यालय सुर्खेतबाट सवारी चालक अनुमतिपत्रको नविकरण सेवा भने बिहीबारदेखि नै सुरू भएको छ। आजको अनपुर्ण पोष्टमा समाचार रहेको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
६ पुष २०७५, शुक्रबार ०८:०४ प्रकाशित