कोहलपुर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष रामशोहन थारुको निधन भएकाे छ । हृदयघातका कारण अाईतबार बिहान ५ बजेतिर अचानक अस्वस्थ भएपछि थारुलाई उपचारका लागि मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएको थियो ।
नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्दै निर्वाचित भएका थारूकाे उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । थारुका श्रीमती, २ छोरा र २ छोरी छन् ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
यसैबीच काँग्रेस कोहलपुर नगर कमिटिले आज कोहलपुरमा आयोजना गर्ने भनिएकाे आमसभा स्थगित भएको छ । नेपाली काँग्रेसका केन्द्रिय सदस्यद्वय शेखर कोइराला र गगन थापाले सम्बोधन गर्ने पूर्व निर्धारित आमसभा थारुको निधनपछि स्थगित भएको हो।
९ मंसिर २०७५, आईतवार १२:४७ प्रकाशित