बाँकेको कोहलपुरमा अत्याधुनिक सुविधा सहितको जिम हाउस संचालनमा आउने भएको छ । युवा पुस्तालाई ब्यायमका माध्यमद्धारा स्वस्थ बनाउने उद्धेश्यले ८० लाख लागतमा अत्याधुनिक फिटनेश सेन्टर खोल्न लागिएको हो । युवा व्यवसायी दिपक वलीले कोहलपुरमै पहिलो पटक महिला र पुरुष दुबैकालागि फिटनेश सेन्टर संचालनमा ल्याएका हुन ।
कोहलपुर न्यूरोडस्थित मेडिकल कलेजको पूर्वि गेटमा संचालनमा आएको हाम्रो कोहलपुर जिम हाउसमा फिटनेशकालागि आवश्यक सम्पूर्ण अत्याधुनिक प्रविधिका सामग्रीहरु जडान गरिएको छ । अत्याधुनिक मलटि सेटहरुका साथै टेनरको व्यवस्था गरिएको उक्त जिम हाउसको मंसिर १० गते (सोमबार) उद्घाटन गर्ने तयारी भईरहेको जिम हाउस संचालक वलीले जानकारी दिए ।

वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
८ मंसिर २०७५, शनिबार १८:२० प्रकाशित