नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।

वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

पार्टी पुर्गठन दिवस पारेर काठमाडौंमा गरिन लागिएको सभाका लागि देशभरबाट नेता कार्यकर्ता ओइरिएका छन् ।

भृकुटीमण्डपको सडकमै सभा गरिन लागिएको छ । सभाअगाडि र्याली प्रदर्शनमा कार्यकर्ता सरिक भएका छन् ।

सभालाई पार्टीका स्थायी कमिटी सदस्य खड्गबहादुर विश्वकर्मा प्रकाण्डले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

भूमिगतजस्तै देखिएको विप्लवको पार्टीका ‘राता मान्छेहरु’ शहरमा प्रदर्शन गरेका छन् ।
८ मंसिर २०७५, शनिबार १४:०६ प्रकाशित