१२ बैशाख २०८१, बुधबार
साढे तीन अर्ब लगानीमा लिफ्टसहितको धरहरा निर्माण शुरु
  • काँचुली खबर

काठमाडौं– भूकम्पले भत्काएको धरहराको आडैमा ११ तले नयाँ धरहरा बन्ने भएको छ । धरहरा निर्माणका लागि खाल्डो खन्ने काम सुरु भएको हो । दुई वर्षभित्र धरहरा तयार हुने राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ ।  प्राधिकरणका सम्पदा विभाग प्रमुख राजुमान मानन्धरले जिआइइटिसी रमन जेभीलाई दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी पुनर्निर्माणको जिम्मेवारी दिएको बताए । आजको नयाँ पत्रिका दैनिक दैनिकमा खबर छ ।

  • २९ कार्तिक २०७५, बिहीबार ०८:४९ प्रकाशित
  • Nabintech