दुई भारतीयबाट ११ वर्षीया बालिका बलात्कृत
  • काँचुली खबर

बर्दिया – ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई भारतीय पक्राउ परेका छन् । ती बालिका बढैयाताल गाउँपालिकास्थित सीमाक्षेत्रनजिकै बाख्रा चराउन गएकी थिइन् । पक्राउ पर्नेमा सीमापारी मोतीपुर ग्रामका १८ र १९ बर्षीया युवक छन् ।  उनीहरुले बलात्कार गरेको स्विकारिसकेको प्रहरी उपरीक्षक सुरेन्द्र मैनालीले बताए । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

  • २६ कार्तिक २०७५, सोमबार ०७:३३ प्रकाशित
  • Nabintech