भेरी नदिमा जिप खस्यो १० को मृत्यु २ घाइते थप बिवरण आउन बाँकी
  • काँचुली खबर

काठमाडौं – डोल्पामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । कालगैँडाबाट जीप भेरी नदीमा खसेको प्रहरीले जनाएको छ । दुईजनाको जिवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।

जीप दुनैबाट सुपपानी गइरहेको प्रहरीले जानकारी दिएको छ । जम्मा सवार १२ जनामध्ये १० जनाको मृत्यु भयो भने २ जना गम्भीर घाइते भएका छन् । भे १ च १६१० नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

  • १९ कार्तिक २०७५, सोमबार १६:११ प्रकाशित
  • Nabintech