जिल्ला प्रहरी कार्यालय बाँकेले आईतबारदेखि समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
‘हर/प्रहर गाउँ र नगरी, टोल-टोलमा नेपाल प्रहरी’ भन्ने नारा सहित बाँके प्रहरीले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो । प्रहरीको देशैभरी शुरु गरेको यो कार्यक्रम बाँके सहित देशैभर शुरु भएको हो । कार्यक्रमको बिषयमा जानकारी गराउँदै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्ष अरुण पौडेलले हरेक टोल-टोलमा प्रहरीको सेवा पुर्याउनकालागी सर्बसाधारणको सहयोग आबस्यक रहेको बताए । समाजमा रहेको अपराध नियन्त्रण रोक्न र नेपाल सरकारको सम्बृद नेपाली सुखी नेपालीको अभियानलाई पनि सफल बनाउन साझेदारीसँगै यो कार्यक्रमको सुभारम्भ गरिएको जानकारी दिए ।

वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
जिल्ला समन्वय समितिका संयोजक अजय कुमार श्रीवास्तको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, नेपाली सेनाका मुख्य सेनानी, ससस्त्र प्रहरीका प्रहरी उपरिक्ष अनुुसन्धान बिभागकका उपअनुसन्धान अधिकृत समाजसेवी पत्रकार, शिक्षक, बिद्यार्थि लगाएतको उपस्थिती रहेको थियो ।
११ कार्तिक २०७५, आईतवार १५:२३ प्रकाशित