वागेश्वरीमा भगवानको दर्शनसँगै बोटिङ्ग
  • काँचुली खबर

पश्चिम नेपालको ऐतिहासिक धार्मिक स्थल वागेश्वरी मन्दिर परिसरमा रहेको पोखरीमा बोटिङ्ग सुरु गरिएको छ । घटस्थापनाको अवसर पारेर सर्वसाधारणकालागि बोटिङ्ग खुल्ला गरिएको मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ ।

नेपालको एकमात्र जुङ्गे महादेवको मुर्ति स्थापना गरिएको उक्त पोखरीमा निश्चित रकम तिरेर बोटिङ्ग गर्न पाउने व्यवस्था मिलाईएको छ । रु. ५० को टिकटमा आधा घण्टासम्म बोटिङ्गको लाभ उठाउने सकिने वागेश्वरी मन्दिर गुठी ब्यवस्थापन समितिले जनाएको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

  • ३ कार्तिक २०७५, शनिबार १३:१६ प्रकाशित
  • Nabintech