नवरात्रको नवौं दिन बिहीवार देशभर नेपालीहरूको महान् चाड बडादशैंको महानवमी पर्व मनाइँदै छ । राजधानीसहित देशभरका देवी मन्दिरहरुमा भक्त जनको घुइँचो लागेको छ । दशैं मान्न राजधानीबाट २५ लाख हाराहारीमा सर्वसाधारण गाउँघर फकिएपछि काठमाडौं सुनसान बनेको छ । टिकाको अघिल्ला दिन राजधानीको सडकमा फाट्टफुट्ट मात्र भाडाका सवारी चलेका छन् भने केही मात्रामा नीजि सवारी चलेका छन् । अधिकांश पसलहरु बन्द रहेका छन् ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

हेरौं सुनसान काठमाडौंका केही तस्वीरहरु :-

१ कार्तिक २०७५, बिहीबार १२:५६ प्रकाशित