शिक्षिकाले पिट्दा विद्यार्थी घाईते
  • काँचुली खबर

प्युठानमा शिक्षीकाले कुटदा एक विद्यार्थी घाईते भएका छन् । जिल्लाको बाग्दुलामा सञ्चालित भ्यालि ईङ्लिस वोर्डिङ्ग स्कुल वाग्दुलामा कक्षा १ मा अध्ययनरत सुवास घर्तिलाई शिक्षिका प्रेरणा केसीले कुटपिट गरि घाइते बनाएको पारिवारिक श्रोतले वताएको छ।

नौवहनी गाउँपालिका डाम्री घर भई हाल बाग्दुलामा बस्दै आएका घर्ति परिवारले विद्यालयमा शिक्षिकाबाट भएको दुर्व्यवहारले विद्यार्थीलाई सुरक्षा नभएको बताए । घर्तिलाई कुटपिट गर्ने शिक्षिका आज नै भारतको दिल्लीतर्फ लागेको विद्यालयका प्रिन्सिपल गिर वहादुर भण्डारीले बताए।
शिक्षिकाको कुटाईबाट घाइते भएका डाम्रीका सुवास घर्तिको घाटिमा समस्या देखिएको छ । उनको उपचारका लागि बुटवल लैजाने तयारि भईरहेको बताइएको छ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

परिक्षा दिईरहेका घर्ति पछाडी फर्किएको र पछि शिक्षिकाले किन पछाडी फर्किएको भन्दै कुटेको बताईएको छ । विद्यार्थीलाई कुटपिट गरेको भन्दै घर्ति परिवार शिक्षिकालाई भेट्न स्कुलमा पुगेपनि विद्यालयमा उनी नभएको पाईएको पारिवारिक श्रोतले जनाएको छ । उनलाई विद्यालयले भगाएको परिवारको आशंका रहेको छ ।

  • २५ आश्विन २०७५, बिहीबार २१:४४ प्रकाशित
  • Nabintech