चाडपर्वलाई लक्षित गर्दै ट्राफिक प्रहरीले चेक जाँचलाई कडाइका साथ लागु गरेको छ ।

वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले दुई पांग्रे सवारी चालकहरुको कागज पत्रमा मात्र नभई सम्भाबित दुर्घटनालाई मध्यनजर गर्दै दुई पांग्रे सवारीहरुको नम्बर प्लेटमा पनि ध्यान दिएको छ ।

दुई पांग्रे सवारीहरुमा नम्बर प्लेट राम्रोसंग नदेखिने र स्पष्ट नभएका सवारीहरुमा नम्बर प्लेट लेखाउन थालेको हो । जसले गर्दा दर्घटना भएको खण्डमा स्पष्ट रुपमा नम्बर प्लेट नदेखिने हुदा त्यस्तो समस्यालाई मध्यनजर गर्दै यो अभियानको सुरुवात गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख हिरेन्द्र रोकायाले जानकारी दिए ।

आउदै गरेको बडा दशै तथा दिपावलीलाई मध्यनजर गर्दै यो अभियान संचालनमा ल्याएको रोकायाले बताए । चाडपर्बमा दुर्घटना बढ्ने भएकाले र दुर्घटना पश्चात सवारी साधनमा नम्बर प्लेटहरु स्पष्ट नहुने हुदा त्यस्तो समस्यालाई मध्यनजर गर्दै र सवारी नम्पर तत्काल पहिचान गर्नका लागी यो अभियान संचालनमा ल्याएको बताए ।
२५ आश्विन २०७५, बिहीबार १२:३४ प्रकाशित