दैलेख जिल्लाको दुल्लु नगरपालिकाको पटाङ्गीनीमा दोस्रो अन्तरपालिकास्तरीय भलीबल प्रतियोगीता सम्पन्न भएको छ ।
शहिद पुर्ण स्मृती प्रतिस्ठानको आयोजनामा भएको अन्तरपालिकास्तरीय भलीबल प्रतियोगीताको समापन समारोहमा बोल्दै समापन कार्यक्रमका प्रमुख अतिथि एंवम दुुल्लु नगरपलिकाका मेयर घनश्याम भण्डारीले दुल्लु नगरपालिको तथा सहिद पुर्ण स्मृती प्रतिष्ठानले प्रत्येक बर्ष यस्ता खेलकुदका कार्यक्रम गदै आए पनी यस पटकको भलीबल प्रतियोगीता एक दमै फलदायी भएको कुरा बताउँदै दुल्लु नगरपालिका भर्खर स्थापना भएकाले यहाँ केही समस्या रहेको र खेलाडीलाइ खाना तथा बस्नमा कुनै समस्या भए आफ्नै स्थानीय तह मानी दुल्लुबाट जादाँ सबैले राम्रो सन्देश लिन अनुरोध गरे ।

असोज १४ देखी सुरु भई आज सम्पन भएको अन्तरपालिकास्तरीय भलिबल प्रतियोगितामा डुङ्गेश्वर गाउँपालिकाको टिम प्रथम चामुण्डाबिन्द्रासैनी नगरपलिकाको टिम दितिय र आठबिस नगरपालिका को टिम तृतिय भएका छन । भने भलिबल प्रतियोगितामा प्रथम,दितिय र तृतिय टिमलाई आकर्षक पुरस्कारका साथ सबै टिमलाइ प्रमाण पत्र र मायाको चिनो प्रदान गरीएको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
१८ आश्विन २०७५, बिहीबार १७:५७ प्रकाशित