काठमाडौंको पुतलीसडकमा मंगलबार बिहान मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । अन्दाजी ५५ बर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी रहेको छ ।
बिहान ५ बजे ध१प ४३४८ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका उनको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा बिहान ६ बजे मृत्यु भएको हो । चालकलाई महानगरिय प्रहरी वृत्त सिंहदरवारले नियन्त्रणमा लिएको छ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

१६ आश्विन २०७५, मंगलवार १३:५७ प्रकाशित