जन्मकैदको सजाए पाएका नौबस्ताका थारू १३ वर्षपछि पक्राउ
  • काँचुली खबर

१ भदौ, नेपलागन्ज । कर्तव्यज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाए पाएका एक व्यक्तिलाई बाँके प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ ।

२०६१ साल असार ३० गते बाँकेको नौबस्ताका गणेश वादीको हत्या गरी फरार भएका सोही ठाउँका आशाराम थारूलाई बाँके जिल्ला अदालतले २०६८ साल पुष २१ गते सर्वस्वसहित जन्मकैदको सजाए तोकेको थियो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

हत्यालगत्तै फरार भएका उनलाई आज पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता डिएसपी दिपक पातलीले जानकारी दिए ।

  • १ भाद्र २०८२, आईतवार १८:०३ प्रकाशित
  • Nabintech