२७ बैशाख, नेपालगन्ज । घरमा कोही नभएको मौका छोपी चोरी गर्न गएकी एक युवती पक्राउ परेकी छन । नेपागन्ज उपमहानगरपालिका वडा नम्बर १० स्थित भृकुटीनगरमा सुनिता थापाको घरमा सुन चोरी गरेर भाग्दै गर्दा ति युवती पक्राउ परेकी हुन ।
कोहलपुर नगरपालिका वडा नम्बर २ की १८ वर्षिया अप्सरा सिंहलाई घरमा चोरी गर्दा गर्दै स्थानियले नियन्त्रणमा लिएर प्रहरीलाईबुझाएका हुन । पक्राउ परेकी युवतीले १ तोला बढीको सिक्री, तिलहरी र नगद पैसा लिएर भाग्दै गर्दा स्थानियले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
शनिबार बिहान ७ बजेतिर घरभित्र पसेर अप्सराले गरगहना र नगद चोरी गरेको प्रहरीको भनाई छ । घरधनी थापा बिहान योगा गएको मौका छोपी चोर घरभित्र पसेको स्थानियले बताएका छन ।
२७ बैशाख २०८२, शनिबार १७:५३ प्रकाशित