ईप्रका कोहलपुरमा पहिलो पटक महिला डीएसपी
  • काँचुली खबर

११ बैशाख, कोहलपुर । इलाका प्रहरी कार्यालय कोहलपुरको नेतृत्वमा पहिलो पटक महिला डीएसपी आउने भएकी छन । गृह मन्त्रालयले नेपाल प्रहरीका १२१ जना प्रहरी नायव उपनिरीक्षक (डीएसपी) को सरुवा गरेसँगै ईप्रका कोहलपुरको नेतृत्व समेत परिवर्तन भएको छ ।

डीएसपी सरुवामा ईलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी धर्मराज भण्डारी समेत परेका छन । उनको ठाँउमा अब नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रिय प्रहरी समाचार कक्षमा कार्यरत लक्ष्मि खनाल आउने भएकी हुन ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

भण्डारीको भने मानव वेचविखन अनुसन्धान ब्युरोमा सरुवा भएको छ ।

प्रहरी महानिरीक्षक दीपक थापाले एकसाथ १२१ जना डीएसपी सरुवा गर्ने निर्णय गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

  • ११ बैशाख २०८२, बिहीबार १२:५० प्रकाशित
  • Nabintech