काेहलपुरकाे फेन्सी पसलमा आगलागी
  • काँचुली खबर

७ बैशाख, कोहलपुर । कोहलपुर नगरपालिका वडा नं. ११ मा रहेको एक फेन्सी पसलमा आज बिहान आगोलागी भएको  छ । बिहान साँढे ७ बजेतिर  मेघराज लम्सालको दुई तले घरमा रहेको शुभलक्ष्मी फेन्सी पसलमा आगोलागी भएको  हो ।

आगोलागीकाे कारण अझै खुलेको छैन । तर विद्युत् सर्ट भएर  आगोलागी भएको अनुमान प्रहरीले गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरमा प्रहरी निरीक्षक हरि भट्टराईले दुईवटा दमकल र प्रहरीले आगो नियन्त्रणमा लिएको बताए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

उनले पसल भित्र सामानको अवस्था हेरेपछि मात्र क्षतिको विवरण खुल्ने बताए ।

  • ७ बैशाख २०८२, आईतवार १०:०३ प्रकाशित
  • Nabintech