नदिजन्य अवैध पदार्थ बोकेको भन्दै २ वटा टिप्पर समातिय
  • काँचुली खबर

२१ फागुन, बाँके । बाँकेमा अवैध रुपमा नदिजन्य पदार्थ ओसारपसार गर्ने २ वटा टिप्परलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ५ मिलन चोक स्थित अवैध रुपमा नदिजन्य पदार्थ ओसारपसार गरिरहेको अवस्थामा भे १ क १८१६ र भे १ क १८६१ नम्बरको टिप्परलाई नदिजन्य पदार्थ सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका सुचना अधिकारी एवम प्रवक्त प्रहरी नायव उपरिक्षक दिपक पातलीले जानकारी दिए।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • २१ फाल्गुन २०८१, बुधबार १३:४७ प्रकाशित
  • Nabintech