पाँच सय पत्ता ट्रमाडोल सहित ३ जना पक्राउ
  • काँचुली खबर

१८ फागुन, नेपालगन्ज । बाँकेमा ठुलो मात्राको लागुऔषध सहित ३ जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा नेपालगंज १६ बस्ने वर्ष २४ को नफिस अहमद कबडिया, भारत कलकत्ता घर भई हाल नेपालगंज १० बस्ने वर्ष ३८ को जियाउल शेष र सोही ठाउ बस्ने वर्ष १८ को सद्दाम सैयाद रहेका छन।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगंज १६ भन्सार चोक स्थित इलाका प्रहरी कार्यालय जयसपुरले भारतबाट नेपालतर्फ आउँदै गरेको UP 40R7145 नम्बरको मोटरसाइकललाई चेकजांच गर्दा मोटरसाइकलमा सवार तीनै जनाको साथबाट प्रतिबन्धित लागुऔषध ट्रमाडोल ५०० पत्ता फेला पारी नियन्त्रणमा लिइएको हो।

उक्त सम्बन्धम थप अनुसंधान भइरहेको प्रहरीले जनाएको छ।

  • १८ फाल्गुन २०८१, आईतवार १४:१६ प्रकाशित
  • Nabintech