१५ माघ, कोहलपुर । सामुदायीक बनमा घाँस काट्न गएका एक बालकको करेन्ट लागेर मृत्यु भएको छ । बाँँकेको कोहलपुर नगरपालिका १२ मा रहेको रक्षा मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानिय बालकको विद्युत्तीय करेन्ट लागेर ज्यान गएको हो ।
मंगलबार दिउँसो १२स्४५ बजेको समयमा सामुदायिक वनमा घाँस काट्ने क्रममा चप्परगौडीका १४ वर्षिय सन्दीप अर्याललाई विद्युतीय करेन्ट लागेको थियो ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
करेन्ट लागेर घाईते भएका अर्याललाई उपचारकालागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगीएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी जनाएको छ ।
१५ माघ २०८१, मंगलवार १७:०४ प्रकाशित