धामपुरमा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाईते
  • काँचुली खबर

१० असोज, कोहलपुर । बाँकेमा दुई मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते छन्।

नेपालगञ्ज उपमहानगरपालिका-२० राँझाका ४७ वर्षीय लोकबहादुर बंसीको उपचारका क्रममा नेपालगञ्ज नरसिंह होममा बिहीबार दिउँसो मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

हुलाकी राजमार्ग अन्तरगत बिनौनादेखि अगैयातर्फ आउँदै गरेको बंसीले चलाएको भे ७ प ४३४० नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको राप्तीसोनारी गाउँपालिका-६ फत्तेपुरका २५ वर्षीय राधेश्याम थारुले हाँकेचलाएको भे १२ प ८४२० नम्बरको मोटरसाइकल राप्तीसोनारी-४ धामपुरमा आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा परेका राधेश्याम थारूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

  • १० आश्विन २०८१, बिहीबार १६:१५ प्रकाशित
  • Nabintech