२७ पुस, दाङ । बाँकेकाे नेपालगन्जबाट काठमाडौं तर्फ जाँदै गरेकाे यात्रुवहाक बस राप्ती नदिमा खसेकाे छ । शुक्रबार राति साढे १० बजे भे १ ख ३९१२ नम्बरको बस दाङको राप्ति गाउँपालिका-१ स्थित राप्ती पुलबाट खसेको हाे ।
घटनास्थलमा सशस्त्र प्रहरी, नेपाल प्रहरीको उद्धार टोली खटिएको छ । बसमा ३०/३५ जना सवार रहेको अनुमान प्रहरीको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
२७ पुष २०८०, शुक्रबार २३:१० प्रकाशित