१३ पुस, काेहलपुर । बाँकेकाे काेहलपुर नगरपालिकाले आज शुक्रबार शाेक बिदा दिएकाे छ । काेहलपुर नगरपालिका कृषि विकास शाखामा कार्यरत अधिकृत छत्र खत्रीकाे निधनकाे शाेकमा नगरपालिका मातहतका १५ वटै वडामा बिदा दिईएकाे हाे ।
शुक्रबार काेहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले एक सूचना जारी गर्दै नगरपालिका र मातहतका वडामा शाेक बिदा दिईएकाे जानकारी दिएका हुन ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

१३ पुष २०८०, शुक्रबार १०:२९ प्रकाशित