अनेम संघ (क्रान्तिकारी) काेहलपुर अध्यक्षमा खड्का चयन
  • काँचुली खबर

२३ भदाै, काेहलपुर । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) काेहलपुरकाे अध्यक्षमा तिला खड्का (तिर्सना) चयन भएकी छन । शनिबार काेहलपुरकाे सहिद स्मृति प्रतिष्ठानकाे भवनमा सम्पन्न भएकाे संघकाे दाेस्राे नगर सम्मेलनबाट खड्काकाे नेतृत्वमा ३६ सदस्यीय कमिटि सर्वसम्मत चयन गरीएकाे हाे ।

संघकाे उपाध्यक्षमा प्रेमानाथ याेगी, काेपिला शर्मा र कल्पना विसी चयन भएका छन भने सचिवमा जुना विक, सहसचिवमा गिता राेकाया, नन्दा राना र विष्णु शर्मा तथा काेषाध्यक्षमा आरती हरिजन चयन भएकी छन ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

त्यसैगरी सदस्यहरूमा बसन्ति तिरूवा, मिनाकली परीयार, अस्मिता कामी, मुनिदेवि डाँगी, पदम कुमारी सिंह, तुलसा थापा, मधु देवकाेटा, शिव कुमारी पराजुली, गिता भुषाल, एलिना थारू, मिना सुनार, भिम कुमारी राना मगर, गिता चाैधरी, विष्णुमाया राेका, आशा शर्मा, सारदा बुढा, लक्ष्मी रावत, देबी लामिछाने, सिमा चाैधरी, गिता बिक, लिला गाैतम, सपना परियार, माया राना, शान्ता केसी, पद्मा मल्ल, सृजना शाहि र मिना चलाउने रहेका छन ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले शनिबार नै सपथग्रहण गरेका छन । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) लुम्बिनी प्रदेश ईन्चार्ज तथा केन्द्रीय उपाध्यक्ष पार्वती पुन (उषा) ले नवनिर्वाचित टिमलाई पद तथा गाेपनियताकाे सपथ खुवाएकी हुन ।

  • २३ भाद्र २०८०, शनिबार १८:५२ प्रकाशित
  • Nabintech