नेपाल-भारतबीचको खेल वर्षाले अवरुद्ध
  • काँचुली खबर

१८ भदौ, काठमाडौं । श्रीलंकामा जारी एसिया कपअन्तर्गत नेपाल र भारतबीचको जारी म्याच वर्षाले अवरुद्ध भएको छ । नेपालले टस हारेर पहिलो ब्याटिङ गरिरहँदा ३८ औं ओभरपछि पानी परेर खेल रोकिएको हो ।

३७।५ ओभरको खेल सकिँदा नेपालले १७८ रन जोडेको छ भने ६ विकेट गुमाएको छ । नेपालका दीपेन्द्र सिंह ऐरीले आक्रामक ब्याटिङ गरिरहेका छन् । उनलाई सोमपाल कामीको साथ छ । नेपालका ओपनर आसिफ शेखले अर्धसतक बनाएपछि नेपालले सम्मानजनक स्कोरतर्फ अघि बढेको हो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

दीपेन्द्रसिंह ऐरी २७ र सोमपाल कामी ११ रनमा खेल्दैछन् । उनीहरुबीच सातौँ विकेटका लागि ३४ रनको साझेदारी भइसकेको छ। नेपालका कुशल मल्ल २, रोहित पौडेल ५, भीम सार्की ७ र कुशल भुर्तेल ३८ रनमा आउट भए। नेपालले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेको थियो। भारतका रवीन्द्र जडेजाले तीन, सिराजले २ र सार्दुल ठाकुरले एक विकेट लिएका छन्।

  • १८ भाद्र २०८०, सोमबार १८:१४ प्रकाशित
  • Nabintech