बिग बासको ड्राफ्टमा सन्दीपसहित नेपालका पाँच खेलाडी
  • काँचुली खबर

११ भदौ, काठमाण्डौं । अस्ट्रेलियाको टी-२० लिग अर्थात् बिग बास लिग (बीबीएल) को ड्राफ्टमा नेपालका पाँच खेलाडी पर्न सफल भएका छन् ।

बीबीएलले सोमबार सार्वजनिक गरेको १३ औँ संस्करणको ड्राफ्टमा नेपालबाट पाँच खेलाडी पर्न सफल भएका हुन् ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

३ सय ७६ विदेशी खेलाडी समावेश ड्राफ्टमा नेपालबाट स्पिनर सन्दीप लामिछाने, देव खनाल, आसिफ शेख, आरिफ शेख र अर्जुन साउद अटाएका छन् ।

सन्दीपलाई होबार्ट हरिकेन्सले रिटेन गर्न पाउनेछ । आगामी संस्करणको बीबीएल ७ बाट सुरु हुने तालिका रहेको छ ।

  • ११ भाद्र २०८०, सोमबार १८:२९ प्रकाशित
  • Nabintech