९ भदौ, कोहलपुर । बाँकेको कोहलपुरस्थित पुरानो बसपार्कको एक होटलमा झुण्डीएको अवस्थामा एक जनाको शव फेला परेको छ । शनिबार बेलुका ७ बजेको समयमा मध्यपश्चिम होटलको कोठामा झुण्डीएको अवस्थामा चितवन घर भएका ४१ वर्षिय मोहन प्रकाश थापाको शव फेला परेको प्रहरीले जनाएको छ ।
पङ्खामा तन्नाले पसो लगाएर झुण्डीएको अवस्थामा फेला परेका थापा बिगत १ महिनादेखी सोही होटलमा बस्दै आएको प्रहरी स्रोतले जनाएको छ । अहिले घटनास्थलमा प्रहरी पुगेको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
तस्बिर : बिकल भट्टराई
९ भाद्र २०८०, शनिबार २०:१५ प्रकाशित